ne_mat_text_ulb/10/37.txt

1 line
907 B
Plaintext

\v 37 त्यो जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन; त्यो जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन । \v 38 जसले आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो निम्ति योग्यको हुँदैन । \v 39 आफ्नो जीवन बचाउनले त्यो गुमाउनेछ, र आफ्नो जीवन मेरो निम्ति गुमाउनेले त्यो बचाउनेछ ।