ne_mat_text_ulb/10/34.txt

1 line
704 B
Plaintext

\v 34 म पृथ्‍वीमा शान्‍ति ल्याउन आएँ भनी विचार नगर । म शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएँ । \v 35 किनकि म मानिसलाई त्यसको पिताको विरुद्ध र छोरीलाई त्यसकी आमाको विरुद्ध र बुहारीलाई त्यसकी सासूको विरुद्ध गराउन आएँ । \v 36 मानिसका शत्रुहरू त्यसको आफ्नै घरानाभित्रका हुनेछन् ।