ne_mat_text_ulb/10/26.txt

1 line
595 B
Plaintext

\v 26 त्यसकारण तिनीहरूसँग नडराओ, किनकि ढाकिएर प्रकट नहुने केही छैन, लुकेर थाहा नहुने केही छैन । \v 27 जे म तिमीहरूलाई अँध्यारोमा भन्दछु, त्यो उज्यालोमा भनिदेओ र जे तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुन्छौ, त्यो घरको धुरीबाट घोषणा गर ।