ne_mat_text_ulb/10/24.txt

1 line
732 B
Plaintext

\v 24 चेला आफ्नो गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ । \v 25 त्यो चेला आफ्नो गुरु र त्यो नोकर आफ्नो मालिकजस्तो हुनु नै त्यसको निम्ति पर्याप्‍त हुन्छ । यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान्!