ne_mat_text_ulb/10/19.txt

1 line
649 B
Plaintext

\v 19 तर जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिन्छन्, तब तिमीहरूले कसरी वा के बोल्ने भन्‍ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ । \v 20 किनकि बोल्ने तिमीहरू होइनौ, तर तिमीहरूमा बोल्नुहुने तिमीहरूका पिताका आत्मा हुनुहुन्छ ।