ne_mat_text_ulb/10/11.txt

1 line
816 B
Plaintext

\v 11 तिमीहरू जुनसुकै सहर वा गाउँमा प्रवेश गर्छौ, त्यहाँ को योग्यको छ भनी पत्ता लगाओ र त्यहाँबाट ननिस्केसम्म तिमीहरू त्यहीं बस । \v 12 जब तिमीहरू घरमा पस्छौ, तब त्यसलाई अभिवादन गर । \v 13 यदि त्यो घर योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमाथि आओस् । तर यदि त्यो योग्यको छैन भने, तिमीहरूका शान्ति तिमीहरूकहाँ नै फर्केर आओस् ।