ne_mat_text_ulb/10/02.txt

1 line
769 B
Plaintext

\v 2 बाह्र जना प्रेरितका नाम यी हुन्ः पहिलो सिमोन (जसलाई उहाँले पत्रुस पनि भनेर बोलाउनुहुन्थ्यो) र तिनका भाइ अन्द्रियास; जब्दियाका छोरा याकूब र तिनका भाइ यूहन्‍ना; \v 3 फिलिप र बारथोलोमाइ; थोमा र कर उठाउने मत्ती; अल्फयसका छोरा याकूब र थेदियस; \v 4 सिमोन कनानी र यहूदा इस्करियोत, जसले येशूलाई धोका दियो ।