ne_mat_text_ulb/08/05.txt

1 line
621 B
Plaintext

\v 5 उहाँ कर्फनहुममा प्रवेश गर्नुहुँदा, एक जना कप्‍तान उहाँकहाँ आएर उहाँलाई सोधे, \v 6 “हे प्रभु, मेरो एक जना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र त्यो भयानक पीडामा छ ।” \v 7 अनि येशूले तिनलाई भन्‍नुभयो, “म आएर त्यसलाई निको पार्नेछु ।”