ne_mat_text_ulb/08/01.txt

1 line
940 B
Plaintext

\v 1 जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो, ठुलो भीडले उहाँलाई पछ्यायो । \v 2 हेर, एक जना कुष्‍ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्‍टो पर्‍यो, र भन्यो, “हे प्रभु, तपाईंले इच्‍छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ ।” \v 3 येशूले आफ्नो हात पसार्नुभयो र त्यसलाई छुनुभयो, र भन्‍नुभयो, “म चाहन्‍छु । तिमी शुद्ध होऊ ।” तब तुरून्‍तै आफ्नो कुष्‍ठरोगबाट ऊ शुद्ध भयो ।