ne_mat_text_ulb/07/28.txt

1 line
465 B
Plaintext

\v 28 जब येशूले यी वचन भनेर सक्‍नुभयो, भीड उहाँको शिक्षा सुनेर साह्रै अचम्मित भयो, \v 29 किनकि उहाँले तिनीहरूका शास्‍‍त्रीहरूले जस्तो गरी होइन, तर तिनीहरूलाई अधिकारसहित सिकाउनुभयो ।