ne_mat_text_ulb/07/26.txt

1 line
511 B
Plaintext

\v 26 तर हरेक जसले मेरा वचन सुन्छ र पालन गर्दैन, त्यो मूर्ख मानिसजस्तै हो जसले आफ्नो घर बालुवामाथि बनायो । \v 27 पानी परेर बाढी आयो, र हुरी आयो अनि त्यस घरलाई हान्यो, र त्यो ढल्यो र पूर्णरूपमा नष्‍ट भयो ।”