ne_mat_text_ulb/07/15.txt

1 line
836 B
Plaintext

\v 15 झूटा अगमवक्‍ताहरूदेखि होसियार बस, जो भेडाको भेषमा आउँदछन्, तर वास्तवमा तिनीहरू भोका ब्‍वाँसाहरू हुन् । \v 16 तिनीहरूका फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ । के मानिसहरूले काँढाको झाडीबाट अङ्‍गूर वा काँढाको बिरुवाबाट अन्जीर बटुल्छन् र? \v 17 यसरी नै हरेक असल रूखले असलै फल फलाउँछ, तर खराब रूखले खराबै फल फलाउँछ ।