1 line
901 B
Plaintext
1 line
901 B
Plaintext
\v 32 किनकि यी सबै कुरा त गैरयहूदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्नुहुन्छ । \v 33 तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ । \v 34 त्यसकारण भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैंले गर्नेछ । हरेक दिनको आफ्नै पर्याप्त चिन्ता हुन्छ । |