|
\v 10 त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “शैतान, यहाँबाट गइहाल्! किनकि यसो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको मात्र आराधना गर्नेछस्, र तैंले उहाँको मात्र सेवा गर्नेछस्’ ।” \v 11 अनि त्यो दुष्ट उहाँको सामुबाट गयो, र हेर, स्वर्गदूतहरू आएर उहाँको सेवा गरे । |