ne_luk_text_ulb/22/63.txt

1 line
651 B
Plaintext

\v 63 तब येशूलाई पहरा दिने मानिसहरूले उहाँलाई गिज्याए र कुटे । \v 64 उहाँका आँखामा पट्टी बाँधेर, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “अगमवाणी गर्! तँलाई कुट्ने को हो?” \v 65 येशूको विरुद्धमा तिनीहरूले अरू धेरै कुराहरू बोले र उहाँलाई ईश्‍वर-निन्दाको दोष लगाए ।