ne_luk_text_ulb/22/52.txt

1 line
801 B
Plaintext

\v 52 येशूले उहाँ विरुद्ध आएका मुख्य पूजाहारीहरू, मन्दिरका कप्‍तानहरू र धर्म-गुरुहरूलाई भन्‍नुभयो, “के तपाईंहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउनुहुन्छ? \v 53 म तपाईंहरूसँगै मन्दिरमा दिनहुँ हुँदा तपाईंहरूले ममाथि हात हाल्‍नुभएन । तर यो तपाईंहरूको समय र अन्धकारको अधिकारको समय हो ।”