ne_luk_text_ulb/22/39.txt

1 line
458 B
Plaintext

\v 39 सधैंझैं येशू जैतूनको डाँडातिर जानुभयो, र चेलाहरूले उहाँलाई पछ्याए । \v 40 उहाँहरू पुग्‍नुभएपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपरोस् ।”