ne_luk_text_ulb/22/28.txt

1 line
690 B
Plaintext

\v 28 तर मेरो परीक्षामा निरन्तर मसँग रहने तिमीहरू नै हौ । \v 29 जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको छ, म तिमीहरूलाई एउटा राज्य दिन्छु, \v 30 ताकि मेरो राज्यमा तिमीहरूले मसँगै मेरो टेबुलमा खान र पिउन सक्‍नेछौ । र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनमा बस्‍नेछौ ।