ne_luk_text_ulb/22/05.txt

1 line
402 B
Plaintext

\v 5 तिनीहरू खुसी भए र त्यसलाई पैसा दिन सहमत भए । \v 6 त्यो राजी भयो र त्यसले उहाँ भीडबाट टाढा हुनुहुँदा उहाँलाई तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्‍न लाग्यो ।