ne_luk_text_ulb/22/03.txt

1 line
482 B
Plaintext

\v 3 बाह्र जनामध्ये एक यहूदा इस्करियोतमा शैतान पस्यो । \v 4 यहुदा मुख्य पूजाहारीहरू र कप्‍तानहरू कहाँ गयो र यशूलाई तिनीहरूकहाँ कसरी सुम्पन सकिन्छ भन्‍ने बारेमा तिनीहरूसँग छलफल गर्‍यो ।