ne_luk_text_ulb/22/01.txt

1 line
464 B
Plaintext

\v 1 अखमिरी रोटीको चाड नजिक आइरहेको थियो, जसलाई निस्तार-चाड भनिन्छ । \v 2 मुख्य पुजारीहरू र शास्‍‍त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए ।