ne_luk_text_ulb/21/23.txt

1 line
708 B
Plaintext

\v 23 हाय! ती दिनमा गर्भवती र दूध चुसाउने स्‍‍त्रीहरू! किनकि त्यस देशमा ठुलो सङ्कष्‍ट आउनेछ, र यी मानिसहरूमाथि क्रोध आइपर्नेछ । \v 24 तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी बनाएर लगिनेछन्, र गैरयहूदीहरूको समय पूरा नभएसम्म यरूशलेम गैरयहूदीहरूबाट कुल्चिइनेछ ।