ne_luk_text_ulb/20/29.txt

1 line
872 B
Plaintext

\v 29 सात भाइ थिए । जेठोले एउटी पत्‍नी ल्यायो र निस्सन्तान भई मर्‍यो \v 30 अनि माहिलो पनि । \v 31 साहिंलोले पनि त्यसलाई विवाह गर्‍यो अनि त्यसरी नै ती सातै जना निस्सन्तान भई मरे । \v 32 पछिबाट त्यो स्‍‍त्री पनि मरी । \v 33 यसकारण पुनरुत्थान हुँदा त्यो स्‍‍त्री तिनीहरूमध्ये कसकी पत्‍नी हुनेछे? किनकि ती सातै जनाले त्यसलाई पत्‍नीको रूपमा लिएका थिए ।”