1 line
721 B
Plaintext
1 line
721 B
Plaintext
\v 27 त्यसपछि पुनरुत्थान हुँदैन भन्ने सदुकीहरूमध्ये कोही उहाँकहाँ आए, \v 28 र उहाँलाई यसो भनेर सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको पत्नी भएका दाजु मर्यो भने र त्यो निस्सन्तान भएमा भाइचाहिंले दाजुको सन्तान खडा गर्नको लागि दाजुकी पत्नी लैजानुपर्छ । |