1 line
787 B
Plaintext
1 line
787 B
Plaintext
\v 5 अनि तिनीहरूले आपसमा यसो भन्दै बहस गरे, “यदि हामीले 'स्वर्गबाट' भन्यौं भने, ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भनेर तिनले भन्नेछन् । \v 6 तर यदि हामीले 'मानिसहरूबाट' भन्यौं भने, सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने तिनीहरूले यूहन्नालाई अगमवक्ता भनी विश्वास गरेका छन् ।” |