ne_luk_text_ulb/20/03.txt

1 line
430 B
Plaintext

\v 3 उहाँले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु, र तिमीहरूले मलाई बताओ । \v 4 यूहन्‍नाको बप्‍तिस्‍मा स्वर्गबाट थियो कि मानिसहरूबाट?”