ne_luk_text_ulb/17/30.txt

1 line
468 B
Plaintext

\v 30 मानिसका पुत्र प्रकट हुने दिनमा पनि त्यस्तै हुनेछ । \v 31 त्यस दिनमा घरको माथिल्लो तल्‍लामा हुनेले आफ्नो घरभित्रको मालमत्ता लिनको लागि तल नआओस्, र कोही खेतमा छ भने त्यो नफर्कोस् ।