ne_luk_text_ulb/17/17.txt

1 line
577 B
Plaintext

\v 17 तब येशूले भन्‍नुभयो, “के दस जना शुद्ध भएका होइनन्? नौ जना कहाँ छन्? \v 18 के यो परदेशीबाहेक फर्केर परमेश्‍वरलाई महिमा दिने अरू कोही भएनन् ? \v 19 उहाँले त्यसलाई भन्‍नुभयो, “उठ, र जाऊ । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।”