ne_luk_text_ulb/17/14.txt

1 line
782 B
Plaintext

\v 14 जब उहाँले तिनीहरूलाई देख्नुभयो, उहाँले भन्‍नुभयो, “जाओ र आफैंलाई पूजाहारीहरूकहाँ देखाओ ।" तिनीहरू जाँदाजाँदै शुद्ध भए । \v 15 तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेर चर्को स्वरले परमेश्‍वरको महिमा गर्दै फर्कियो । \v 16 त्यो येशूलाई धन्यवाद दिंदै उहाँको चरणमा घोप्‍टो पर्‍यो । त्यो एक सामरी थियो ।