ne_luk_text_ulb/17/07.txt

1 line
747 B
Plaintext

\v 7 तर तिमीहरूमध्ये को होला जसको जोत्‍ने वा भेडा चराउने सेवक खेतबाट आउँदा त्यसलाई 'तुरुन्तै आएर खाना खान बस्' भनी भन्‍नेछ? \v 8 के उसले त्यसलाई भन्‍नेछैन र? 'मेरो लागि केही खानेकुरा तयार पार्, र कम्मरमा पटुका कस् र मैले खानपिन गरी नसकुन्जेल मेरो सेवा गर् । त्यसपछि तैंले खानेछस् र पिउनेछस् ।'