ne_luk_text_ulb/17/05.txt

1 line
608 B
Plaintext

\v 5 प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्‍वास बढाइदिनुहोस् ।” \v 6 प्रभुले भन्‍नुभयो “यदि तिमीसँग रायोको बीउजत्रो विश्‍वास भएको भए किम्बुको रूखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्‍ने थियो ।