ne_luk_text_ulb/16/29.txt

1 line
920 B
Plaintext

\v 29 तर अब्राहामले भने, ‘तिनीहरूसँग मोशा र अगमवक्‍ताहरू छन्; तिनीहरूले उनीहरूका कुरा सुनून् ।’ \v 30 धनी मानिसले उत्तर दियो, ‘होइन पिता अब्राहाम, यदि मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने तिनीहरूले पश्‍चात्ताप गर्नेछन् ।’ \v 31 तर अब्राहामले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्‍ताका कुरा सुन्दैनन् भने कोही मृत्युबाट उठे पनि तिनीहरूले मान्‍ने छैनन्' ।"