ne_luk_text_ulb/16/22.txt

1 line
632 B
Plaintext

\v 22 यसपछि त्यो भिखारी मर्‍यो र स्वर्गदूतहरूद्वारा त्यसलाई उठाएर अब्राहामको छेउमा लगियो । त्यो धनी मानिस पनि मर्‍यो र गाडियो, \v 23 र नरकमा कष्‍ट भोगिरहेको बेला उसले आफ्ना आँखा उठाएर हेर्‍यो र टाढामा अब्राहामलाई र तिनको छेउमा लाजरसलाई देख्यो ।