ne_luk_text_ulb/16/19.txt

1 line
891 B
Plaintext

\v 19 अब वैजनी रङ्गको र मसिनो मलमलको वस्‍‍त्र पहिरिएको एक जना धनी मानिस थियो, र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गरिरहेको थियो । \v 20 लाजरस नाम गरेको, घावैघाउ भएको एक जना भिखारीलाई ल्याएर उसको ढोकामा राखिन्थ्यो, \v 21 र धनी मानिसको टेबुलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्‍यो । कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे ।