ne_luk_text_ulb/16/14.txt

1 line
799 B
Plaintext

\v 14 अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने, र तिनीहरूले उहाँको गिल्ला गरे । \v 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसहरूको द‍ृष्‍टिमा तिमीहरू आफैंलाई धर्मी ठहर्‍याउँछौ, तर परमेश्‍वरले तिमीहरूका हृदयहरू जान्‍नुहुन्छ । मानिसहरूका माझमा जे उच्‍च हुन्छ, त्यो परमेश्‍वरको द‍ृष्‍टिमा घृणित हुन्छ ।