ne_luk_text_ulb/16/10.txt

1 line
1.1 KiB
Plaintext

\v 10 जो अति थोरै कुरामा विश्‍वासयोग्य हुन्छ, त्यो धेरै कुरामा पनि विश्‍वासयोग्य हुन्छ र जो अति थोरै कुरामा अधर्मी हुन्छ, त्यो धेरै कुरामा पनि अधर्मी हुन्छ । \v 11 यदि तिमीहरू अधर्मको धन प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएका छैनौ भने साँचो धनमा तिमीहरूलाई कसले भरोसा गर्ला र? \v 12 यदि तिमीहरू अरू मानिसहरूको सम्पत्ति प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएका छैनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र?