ne_luk_text_ulb/16/01.txt

1 line
821 B
Plaintext

\v 1 येशूले आफ्ना चेलाहरूलाई पनि भन्‍नुभयो, “एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकलाई तिनको धन फजुल खर्च गरिरहेको छ भन्‍ने दोष लागेको थियो । \v 2 तब ती धनी मानिसले त्यसलाई बोलाएर भने, ‘तेरो बारेमा म यो के सुन्दैछु? तेरो व्यवस्थापनको बारेमा हिसाब दे, किनकि अब उप्रान्त तँ व्यवस्थापक हुन सक्दैनस् ।’