ne_luk_text_ulb/12/57.txt

1 line
1.0 KiB
Plaintext

\v 57 तिमीहरू आफ्नै लागि कुन कुरा ठिक हो भनेर किन निर्णय गर्दैनौ? \v 58 तिमी आफ्नो विरोधीसँग न्यायीक अधिकारीकहाँ जाँदा, बाटोमा त्योसँग नै मुद्दा मिलाउने कोसिस गर ताकि त्यसले तिमीलाई न्यायधीशकहाँ नडोर्‍याओस्, र न्यायधीशले तिमीहरूलाई अधिकारीकहाँ नसुम्पोस्, र अधिकारीले तिमीलाई झ्यालखानामा नहालोस् । \v 59 म तिमीलाई भन्दछु, “तिमीले आखिरी पैसा चुक्‍ता नगरेसम्म तिमी कहिल्यै पनि त्यहाँबाट मुक्‍त भएर आउनेछैनौ ।”