1 line
866 B
Plaintext
1 line
866 B
Plaintext
\v 45 तर यदि सेवकले आफ्नो हृदयमा 'मेरो मालिक फर्की आउन ढिलो गर्नुहुन्छ' भन्छ र पुरुष तथा स्त्री सेवकहरूलाई कुटपिट गर्न अनि खान, पिउन र दाखमद्यले मात्न लाग्यो भने, \v 46 त्यस सेवकले नचिताएको दिन र थाहै नभएको घडीमा त्यसका मालिक आउनेछन् र त्यसलाई टुक्रा-टुक्रा गरी काट्नेछन् र अविश्वासीहरूसँग त्यसको लागि एउटा ठाउँ नियुक्त गर्नेछन् । |