ne_luk_text_ulb/12/39.txt

1 line
526 B
Plaintext

\v 39 तर यो जान, कि यदि घरको मालिकलाई चोर कुन घडी आउँछ भन्‍ने थाहा भएको भए, तिनले आफ्नो घर फोर्न दिनेथिएनन् । \v 40 तिमीहरू पनि तयार रहो, किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछन् भन्‍ने कुरा थाहा छैन ।"