ne_luk_text_ulb/12/27.txt

1 line
867 B
Plaintext

\v 27 लिली फूलहरूलाई विचार गर—कसरी तिनीहरू बढ्छन् । तिनीहरूले न त परिश्रम गर्छन्, न कात्छन् । तर म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैं आभूषित थिएनन् । \v 28 यदि आज अस्तित्वमा भएको, र भोलि आगोमा फालिने जमिनका घाँसलाई परमेश्‍वरले आभूषित गर्नुहुन्छ भने, हे अल्प विश्‍वासी हो, तिमीहरूलाई कति बढी आभूषित गर्नुहुनेछ ।