ne_luk_text_ulb/12/22.txt

1 line
521 B
Plaintext

\v 22 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको विषयमा के खाऔंला वा शरीरको विषयमा के पहिरौंला भनी चिन्ता नगर । \v 23 किनकि जीवन खानेकुराभन्दा र शरीर लुगाभन्दा ठुलो हो ।