ne_luk_text_ulb/12/08.txt

1 line
991 B
Plaintext

\v 8 म तिमीहरूलाई भन्दछु, हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्छ, परमेश्‍वरका दूतहरूका अगि मानिसका पुत्रले पनि त्यसलाई स्वीकार गर्नेछन्, \v 9 तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्छ, परमेश्‍वरका दूतहरूले पनि त्यसलाई इन्कार गर्नेछन् । \v 10 हरेक जसले मानिसका पुत्रको विरुद्धमा बोल्छ, त्यसलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, त्यसलाई क्षमा गरिनेछैन ।