ne_luk_text_ulb/12/06.txt

1 line
616 B
Plaintext

\v 6 के पाँचवटा भङ्गेरा दुई साना सिक्‍कामा बेचिंदैनन् र? तरै पनि परमेश्‍वरको द‍ृष्‍टिमा तीमध्ये एउटै पनि बिर्सिएको हुँदैन । \v 7 तर तिमीहरूका शिरका सबै केशहरू समेत गणना गरिएका छन् । नडराओ, तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ ।