ne_luk_text_ulb/08/43.txt

1 line
1.0 KiB
Plaintext

\v 43 अब त्यहाँ एउटी स्‍‍त्री थिई जसको बाह्र वर्षसम्म रगत बग्‍ने समस्या थियो र त्यसले आफ्नो सम्पूर्ण पैसा खर्च गरिसकेकी थिई \f + \ft यहाँ \fqa त्यसले आफ्नो सम्पूर्ण पैसा खर्च गरिसकेकी थिई \fqa* भन्‍ने वाक्यांश समावेश हुनुपर्छ वा पर्दैन भन्‍ने सन्दर्भमा विद्वान‍्हरूमा भिन्‍न मतहरू छन् । \f* , र कसैद्वारा पनि निको हुन सकेकी थिइन । \v 44 त्यो येशूको पछिल्तिरबाट आई र उहाँको लुगाको छेउ छोई र तुरुन्तै त्यसको रगत बग्‍ने रोकियो ।