\v 20 तब उहाँले आफ्ना चेलाहरूलाई हेर्नुभयो र भन्नुभयो, “धन्य तिमीहरू जो दीन छौ, किनकि परमेश्वरको राज्य तिमीहरूकै हो । \v 21 धन्य तिमीहरू जो अहिले भोकाउँछौ, किनकि तिमीहरू तृप्त हुनेछौ । धन्य तिमीहरू जो अहिले रुन्छौ, किनकि तिमीहरू हाँस्नेछौ ।