ne_luk_text_ulb/06/14.txt

1 line
693 B
Plaintext

\v 14 प्रेरितहरूका नाउँहरू थिएः सिमोन (जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो), र तिनका दाजु अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ, \v 15 मत्ती, थोमा, अल्फयासका छोरा याकूब, सिमोन जसलाई उग्रपन्थी भनिन्थ्यो, \v 16 याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो एक धोकेबाज भयो ।