1 line
986 B
Plaintext
1 line
986 B
Plaintext
\v 26 छैठौं महिनामा, परमेश्वरद्वारा गब्रिएल स्वर्गदूत गालीलको नासरत नाउँको सहरमा एउटी कन्याकहाँ पठाइए, \v 27 उनको मगनी दाऊदका सन्तान योसेफ भन्ने एउटा मानिससित भएको थियो, र त्यो कन्याको नाउँ मरियम थियो । \v 28 तिनी उनीकहाँ आए र भने, “अभिवादन, तिमी जसले धेरै निगाह पाएकी छ्यौ! परमप्रभु तिमीसँग हुनुहुन्छ । \v 29 तर उनी तिनका कुराले विचलित भइन् र यो कस्तो प्रकारको अभिवादन हो भनी सोचिन् । |