Fri Apr 26 2024 16:04:56 GMT+0545 (Nepal Time)

This commit is contained in:
jasminerai 2024-04-26 16:04:57 +05:45
parent c77b086a64
commit 68ccd879fa
3 changed files with 3 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 13 ए पूजाहारीहरू हो, भाङ्‍ग्रा लगाओ र विलाप गर! वेदीमा सेवकहरू हो, विलाप गर । ए मेरा परमेश्‍वरका सेवकहरू हो, आओ, र रातभर भाङ्‍ग्रा लगाएर बस । किनकि तिमीहरूका परमेश्‍वरको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् । \v 14 पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्‍हान गर । परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा धर्मगुरुहरू र देशका सबै बासिन्दाहरूलाई भेला गराओ, र परमप्रभुमा पुकारा गर ।
\v 13 ए पूजाहारीहरू हो, भाङ्‍ग्रा लगाओ र विलाप गर! वेदीमा सेवकहरू हो, विलाप गर । ए मेरा परमेश्‍वरका सेवकहरू हो, आओ, र रातभर भाङ्‍ग्रा लगाएर बस । किनकि तिमीहरूका परमेश्‍वरको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् । \v 14 पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्‍हान गर । परमप्रभु तिमीहरूका परमेश्‍वरको मन्‍दिरमा धर्मगुरुहरू र देशका सबै बासिन्दाहरूलाई भेला गराओ, र परमप्रभुमा पुकारा गर ।

View File

@ -1 +1 @@
\v 12 "र अहिले पनि"—यो परमप्रभुको घोषणा हो—"आफ्‍ना सारा हृदयले मकहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर।” \v 13 आफ्ना लुगा मात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्क । किनकि उहाँ अनुग्रही र कृपापूर्ण, रिसाउनमा ढिला र अटल प्रेममा प्रशस्‍त हुनुहुन्छ र दण्डको पिडा दिन चाहनुहुन्‍न ।
\v 12 "र अहिले पनि"—यो परमप्रभुको घोषणा हो—"आफ्‍ना सारा हृदयले मकहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर।” \v 13 आफ्ना लुगा मात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ फर्क । किनकि उहाँ अनुग्रही र कृपापूर्ण, रिसाउनमा ढिला र अटल प्रेममा प्रशस्‍त हुनुहुन्छ र दण्डको पिडा दिन चाहनुहुन्‍न ।

View File

@ -68,6 +68,7 @@
"02-20",
"02-21",
"02-24",
"02-26",
"02-28",
"02-30",
"02-32",