\v 28 यसमा अचम्म नमान, किनकि समय आउँदैछ जब चिहानमा हुनेहरू सबैले उनको सोर सुन्नेछन्, \v 29 र बाहिर आउनेछन्ः असल गरेकाहरू जीवनको पुनरुत्थानको निम्ति, र दुष्ट काम गरेकाहरू न्यायको पुनरुत्थानको निम्ति ।